कात्तिक, ७ । नेकपा पार्टीका दुई नेता ओली र प्रचण्ड समुहबिच कुटा कुट हुदाँ एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको हो ।नेकपा पार्टीको विन्दवासिनी…

