बिकाश सिंह महता कञ्चनपुर, ७ जेठ बुधबार विश्वव्यापी रुपमा फैलिएको महामारीमा कामकाज बन्द भइ भारतका विभिन्न ठाउँमा रहेका र सिमानाकामा अलपत्र परेका नेपालीहरुको भीमदत्त नगरपालिकाको सहयोगमा उद्धार गरिएको छ। पश्चिमीनाका महाकाली पारी रहेको नगरपालिका भएर मंगलबार राती ८:३० देखि १२ बजे सम्म…

