कञचनपुर चैत्र ११ । भारतमा कोरना भाईरसको त्रास बढेपछि स्वदेश फर्किने क्रममा मंगलवार सीमा क्षेत्र गड्डाचौकीमा अलपत्र परेका नेपाली नागरिकलाई कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले उनीहरुको तिर्खा मेटाउन पानी वितरण गरेकी छिन् । भारतका विभिन्न शहरबाट सीमा क्षेत्र गड्डाचौकी पुगेका नेपालीको हरिबिजोग भएको…

