छिमेकी मुलुक भारतमा दिन प्रतिदिन कोरोना संक्रमणका बढी रहेको कारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम नेतृत्वमा बनेको ’न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार…

