कञ्चनपुर, बैशाख ,१६ ।कोरोना भाईरस (कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कर्मचारी लगायतका सरोकारवाला निकाय यतिबेला कोरोना बिरुद्ध युद्धस्तरको मैदानमा छन् । सबैले आ–आफ्नो ठाँउबाट अहम भूमिका निर्वाह गरिरहेका छन् । तर, काँग्रेसी नेता…

