कञ्चनपुर साउन १२ ,कञ्चनपुरको महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीले सुसाईड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या गरेका छन् । नामचलेको महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका–३ भाँसीका १६ बर्षिय सुरज लेखकले ‘मर्नुको कारण’…
