महेन्द्रनगर भदौ १७ ,कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा गणेश भगवान्को मुर्ती स्थापना गरिएको छ । आज नागरिक सरोकार समुहको पहलमा अस्पताल परिसर अगाडी गणेश भगवानको मुर्ती सोमबार अनावरण गरिएको हो ।महेन्द्रनगरको भगतपुर नेपाली सेनाको २५ नम्बर बाहिनीपती शंकर बहादुर पण्डीतले मुर्तीको अनावरण गरे…

