क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानालाई बहुमतका साथ जिताउने निर्णय
Onकञ्चनपुर ।कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक सम्पन्न भएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा काँग्रेस, माओवादी बेलडाँडीका नेताहरुले केन्द्रमा दलहरुविच भएको सहमती अनुरुप पालिकामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने…











