मापदण्ड पालना गरी माघी मनाउन मुख्यमन्त्री भट्टको आग्रह
Onसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व मनाउन आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा मनाईने चार्डपर्वहरु मध्येको महत्वपुर्ण पर्व माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । यो पर्वले समस्त…











