कैलालीमा मोटरसाइकल ठोकिँदा दुई जना घाइते

कैलालीमा मोटरसाइकल ठोकिँदा दुई जना घाइते

On

कैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-३ धोबिनखोला पुल नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से४प ४०५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोकिएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकल चालक जानकी गाउँपालिका-९ का ३५ वर्षीय दीर्घ रावल र पछाडि सवार…

सुदूरपश्चिमका कुन जिल्लामा काँग्रेसको को सभापती

सुदूरपश्चिमका कुन जिल्लामा काँग्रेसको को सभापती

On

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधिको निर्वाचन अन्र्तगत सभापती चयन भएका छन् । जसअन्र्तगत कञ्चनपुरमा महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री एनपी साउँद पक्षीय नेताहरूले जितेका छन् । क्षेत्र नम्बर २ का साउद प्यानलका लालबहादुर सिंह दोब्बरभन्दा बढी मतान्तरले…

कंचनपुरका किसानलाई अनुदानमा गहुँको बिउ

कंचनपुरका किसानलाई अनुदानमा गहुँको बिउ

On

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो। कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८…

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना :मृतकको संख्या ६ पुग्यो

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना :मृतकको संख्या ६ पुग्यो

On

बैतडी ।बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका –४ कलुवाड मोडमा आइतबार राती…

समाजिक क्षेत्रमा होमिएका युवा बेदकोट नगरपालिका १०का वडाध्यक्षमा निर्वाचित

समाजिक क्षेत्रमा होमिएका युवा बेदकोट नगरपालिका १०का वडाध्यक्षमा निर्वाचित

On

समाजिक क्षेत्रमा होमिएका कञ्चनपुरका एक युवा नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका १०को वडाध्यक्षमा निर्वाचित भएका छन । शनिबार माओवादी केन्द्रको देशभरीका वडामा भएको सम्मेलन अन्तर्गत बेदकोट नगरपालिका १०मा भएको सम्मेलनबाट समाजिक क्षेत्रमा होमिएका युवा सागर सुनार अध्यक्षमा निर्वाचित भएका हुन । सहमतीय…

धनगढीकी १४ बर्षिया दिया ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को उत्कृष्ट १३ मा

धनगढीकी १४ बर्षिया दिया ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को उत्कृष्ट १३ मा

On

धनगढीकी १४ बर्षिया दिया लुईटेल ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उत्कृष्ट १३ मा पुगेकी छन् । नेपालमै पहिलोपटक हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सिङ्गगिङ्ग रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ मा उनी उत्कृष्ट १३ मा पुगेकी हुन् । १३ औं एपिसोडमा…

बैतडीमा महिलामाथी कुटपिट, युवक पक्राउ

बैतडीमा महिलामाथी कुटपिट, युवक पक्राउ

On

महेन्द्रनगर । बैतडीमा ४९ वर्षीय महिला माथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्लाको शिवनाथ गाउँपालिका -२ फट्केढुंगाकी ४९ वर्षीया चम्पादेवी साउँदमाथि कुटपिट गरेको आरोपमा डडेल्धुरा भागेश्वर गाउँपालिका -१ का १८ वर्षीय सन्दीप सार्कीलाई प्रकाउ गरिएको प्रहरीले जनाएको हो…

माओवादी केन्द्र बेलडाँडीको वडा भेला शुरु 

माओवादी केन्द्र बेलडाँडीको वडा भेला शुरु 

On

नेकपा माओवादी बेलडाँडी गाँउपालिकाका वडा भेला शुरु भएका छन । शनिबारदेखि माओवादी केन्द्रको देशभर वडा भेला अन्र्तरगत कञ्चनपुरको बेलडाँडीमा समेत वडा भेला शुरु भएका हुन । नेकपा माओवादी केन्द्र बेलडाँडीका युवा नेता डम्बर शाहले पहिलो दिन दुई वडामा भेला भएको बताए ।…

कञ्चनपुरमा वन अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

कञ्चनपुरमा वन अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

On

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ बेलकुण्डी वन क्षेत्रको नदी उकास जग्गा कब्जा गरी अवैधरूपमा बनाइएका झुपडी आज हटाइएको छ। सबडिभिजन वन कार्यालय वाणीका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको प्रयासमा अवैधरूपमा बनाइएका झुपडी हटाइएका हुन्। वन क्षेत्रमा निर्माण गरिएका ३०…

कञ्चनपुरमा भारतबाट मजदुरी गरेर आएका दुईजना पक्राउ, गरगहना चोरेको आसंका

कञ्चनपुरमा भारतबाट मजदुरी गरेर आएका दुईजना पक्राउ, गरगहना चोरेको आसंका

On

महेन्द्रनगर । भारतबाट मजदुरी गरेर आएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रहरीको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बेलौरीका लालबहादुर शाही र विष्णु शाहीलाई पक्राउ गरेको जनाएको हो । पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा सुनचाँदीका गरगहना र लाखौं नगद रकम…