महेन्द्रनगरमा नागरिक अभिनन्दन समारोह : रथयात्रा निकालियो
Onमहेन्द्रनगर । महेन्द्रनगरमा नागरिक अभिनन्दन तथा सम्मान समारोहका लागी रथयात्रा निकालिएको छ । मंगलबार अभिनन्दन ग्रन्थको विमोचनका लागी महेन्द्रनगर बजारमा प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मूल आयोजक समिती र सह–आयोजक मधुमदन साँस्कृतिक प्रतिष्ठानले रथ यात्रा निकालेको हो । बजार बजार परिक्रममा…











