मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

मुख्यमन्त्री राईले लिए शपथ, चार मन्त्री र एक राज्यमन्त्री नियुक्त

On

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले शपथग्रहण गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्। भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि राई नियुक्त भएका हुन्। नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै सानो मन्त्रिपरिषद् गठन गरेका छन्। राईले काङ्ग्रेसबाट…

कञ्चनपुरका तीन स्थानीय तहमा एमाले सर्वसम्मत, ६ मा अन्यौल

कञ्चनपुरका तीन स्थानीय तहमा एमाले सर्वसम्मत, ६ मा अन्यौल

On

नेकपा (एमाले)को जारी स्थानीय तह अधिवेशनअन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ। नौ स्थानीय तहमध्ये बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा मात्रै सोमवार सर्वसम्मत नेतृत्व चयन भएको हो। बेलौरीमा बाबुराम न्यौपानेको अध्यतामा नगर कमिटी चयन भएको छ।…

न्यायालयको विवाद न्यायालयले नै समाधान गरोस् : कानुनमन्त्री बडु

न्यायालयको विवाद न्यायालयले नै समाधान गरोस् : कानुनमन्त्री बडु

On

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गर्नुपर्ने बताएका छन् । संविधानले आफूहरूको सीमा तोकेको भन्दै न्यायालय स्वतन्त्र नै हुनुपर्ने उनको भनाइ छ । नेपाल पत्रकार महासंघले गरेको सञ्चार सम्बन्धी कानुनका विषयमा अन्तर्क्रियामा मंगलबार मन्त्री बडुले…

कञ्चनपुरमा थप तिन जनामा कोरोना देखियो

कञ्चनपुरमा थप तिन जनामा कोरोना देखियो

On

महेन्द्रनगर । कञ्चनपुरमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टमा भीमदत्त नगरपालिकाका २ र बेदकोट नगरपालिकाका १ जनामा गरि तिन जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका…

कञ्चनपुरमा तरकारीको मुल्य दोब्बरले बृद्धी, उपभोक्ता मारमा

कञ्चनपुरमा तरकारीको मुल्य दोब्बरले बृद्धी, उपभोक्ता मारमा

On

महेन्द्रनगर । कञ्चनपुरमा तरकारीको मुल्य आकासिएको छ । जिल्लामा तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको मण्डी व्यवशायी संघले जनाएको हो । एकातिर भारतबाट ल्याइने तरकारीले समेत उत्पादीत तरकारीले बजार नपाउने समस्या देखीएको गुनासो गरिएको छ । पहाडी क्षेत्रबाट आउने…

तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार झकिझकाउ (फोटो फिचर)

तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार झकिझकाउ (फोटो फिचर)

On

महेन्द्रनगर । तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार फूलमालाले झकिझकाउ भएको छ । महेन्द्र स्मारक आसपासमा नेपाली तथा भारतीय व्यापारीहरुले तिहार विषेश पसल थापेका छन् । उक्त पसलहरुमा फरक–फरक आकृतीका देविदेवताका मुर्ती, फुलमाला विक्रीका लागी राखिएका छन् । तर विदेशी एवं रेडिमेट फूललाई प्राथमिकता…

कैलालीका बाढीपीडितलाई राहत

कैलालीका बाढीपीडितलाई राहत

On

नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले कैलालीका बाढी पीडितलाई राहत वितरण गरेको छ । गत असोज ३१ गते देखि ३ गते सम्म परेको अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिक–८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्‍न वितरण गरिएको संघले जनाएको हो ।…

अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राखिदै

अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राखिदै

On

कैलालीको अत्तरिया चोकमा स्व। राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको छ । शालिक पुनः निर्माण समिति अत्तरियाले राजा महेन्द्रको शालिक पुनः निर्माण गर्नका लागि मंगलबार शुभारम्भ गरेको हो । २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने…

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

On

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत वा काठमाडौं नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू…

बैतडी महरा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

बैतडी महरा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

On

बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…