बझाङको थलरामा सिस्नु र भटमासबाट तेल निकाल्ने मेसिन जडान
Onबझाङको थलारा गाउँपालिका–९ सिरेटामा सिस्नोको पाउडर बनाउने मेसिन जडान गरिएको छ । युयमएन र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित सिर्जना परियोजना अन्तर्गत सिर्जना परियोजनाले गठन गरेको नव प्रतिभा आयआर्जन कृषक समूहलाई सिस्नुको पाउडर उत्पादन गर्नको लागी ३५ हजार बराबरको मेसिन सहयोग गरेको…











