कञ्चनपुरमा ६०२ जना कुपोषित बालबालिका भेटिए
Onमहेन्द्रनगर । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ। साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको…











