कञ्चनपुरमा ८ सय ५ मुक्त कमलरीले अझै पाएनन् परिचयपत्र
Onमहेन्द्रनगर । सरकारले कमलरी प्रथा मुक्त घोषणा भएको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्र पाउन नसक्दा उनीहरु विभिन्न सरकारी सेवासुविधाबाट बञ्चित हुनुपरेको बताइएको छ । सरकारले विसं २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको…











