कैलालीमा विद्युत प्राधिकरणको कार्यालयमा कर्मचारीले लगाए ताला
Onनेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत कर्मचारी आफैले कार्यालयमा ताला लगाएका छन्। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा विगत तीन वर्षदेखि विद्युत मर्मतमा कार्यरत मजदुरले सोमबार कर्मचारीलाई भित्रै थुनेर ताला लगाएपछि मंगलबार प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारीले भित्रबाट ताला लगाएर प्रवेश निषेध गरेका हुन् ।…











