बैतडीमा जिप पल्टियो, नौ जना घाइते
Onजिप दुर्घटना हुँदा बैतडीमा नौजना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौं जाँदै गरेको भे १ च १११६ नम्बरको जिप सोमबार बिहान साढे नौ बजे देहिमाडौं नजिक दुर्घटना भएको हो। घाइतेमध्ये जिप चालक मेलौली नगरपालिका–३ का २८ वर्षीय जनकबहादुर चन्द गम्भीर घाइते भएको स्थायी…











