निर्मला पन्त हत्या प्रकरण : तीन वर्षपुरा, अझै पत्ता लागेन हत्यारा

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षपुरा, अझै पत्ता लागेन हत्यारा

On

अत्तरिया १० साउन । निर्मला पन्तको बलात्कारपछि हत्या भएको तिन वर्ष पुरा भएको छ । सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन । राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा…

कैलालीमा स्कारपियो दुर्घटनाहुदा ७ जना घाइते

कैलालीमा स्कारपियो दुर्घटनाहुदा ७ जना घाइते

On

कैलालीमा स्कारपियो दुर्घटनामा परि ७ जना घाइते भएका छन् । शनिबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका –१० पहलमापुरमो ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले बताएको छ । छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको…

कारागार कञ्चनपुरको बेहाल : भिजेरै रातकटाउदै कैदीबन्दी

कारागार कञ्चनपुरको बेहाल : भिजेरै रातकटाउदै कैदीबन्दी

On

अत्तरिया ९ साउन । क्षमता भन्दा चार गुणा बढी कैदी बन्दी राखिँदा जिल्ला कारागार कञ्चनपुरको बेहाल भएको छ । ९५ जनाको क्षमता रहेको उक्त कारागारमा अहिले चार सय ११ जना कारागार जीवन बिताइरहेका छन् । तर वर्षातको समय सँगै कैदी व्यवस्थापनमा समस्या…

कैलाली, कञ्चनपुरका सडकमा छाडा चौपायाहरुमा स्टिकर टाँसिदै

कैलाली, कञ्चनपुरका सडकमा छाडा चौपायाहरुमा स्टिकर टाँसिदै

On

अत्तरिया ९ साउन । कैलाली, कञ्चनपुरका मुख्य सडकहरुमा छाडा रुपमा छोडिएका पशु चौपायाहरुमा ट्राफिक प्रहरीले स्टिगर टाँस्न सुरु गरेको छ । पशु चौपायाका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनुपरले टल्कने स्टिकर टास्ने अभियान थालनी गरेको जनाइएको हो…

दार्चुलामा यार्सागुम्बासहित एक महिला पक्राउ

दार्चुलामा यार्सागुम्बासहित एक महिला पक्राउ

On

साउन ०९ दार्चुला । दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका ९४ की ४० वर्षीया दीपा महरा रहेको प्रहरीले बताएको छ। उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यार्सागुम्बासहित…

आज गुरुपूर्णिमा

आज गुरुपूर्णिमा

On

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र…

लामो र मध्यम दूरीमा यातायात सञ्चालन अनुमति दिन गृहको निर्देशन

लामो र मध्यम दूरीमा यातायात सञ्चालन अनुमति दिन गृहको निर्देशन

On

काठमाडौं ७ साउन । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ । सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो । मन्त्रालयका प्रवक्ता…

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

On

प्रहरीले लागुऔषध (खैरो हिरोईन) सहित एक युवक पक्राउ गरेको छ। बुधबार धनगढी उप–महानगरपालिका ३ का २१ बर्षिय शैलेस अवस्थीलाई २३० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।  भन्सार नजिकै बस्ने अवस्थीलाई भन्सार सडकखण्डमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाच…

धनगढीमा बाढी : पानी निकासा नहुदा मिलनचोक डुवानमा, स्थानियले खानासमेत पकाउन पाएनन्

धनगढीमा बाढी : पानी निकासा नहुदा मिलनचोक डुवानमा, स्थानियले खानासमेत पकाउन पाएनन्

On

अत्तरिया ७ साउन । धनगढीमा पानी निकासा हुन नपाउदा कयौंघर डुवानमा परेका छन् । धनगढी उपमहानगरपालिका – ३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका हुन्…

दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या

दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या

On

साउन ०७ दार्चुला । दार्चुलाका ५ हजार बढी बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ। जिल्लामा ६ महिना देखि ५९ महिनासम्मका १ हजार ३२९ बालबालिकामा कडा र ३ हजार ८७६ बालबालिकामा मध्यम खालको गरी ५ हजार २०५ जनामा कुपोषण देखिएको हो। महाकाली नगरपालिकामा…