कोरोना बढ्दै गएपछि २५ जना बढी भेला नहुन आग्रह
Onस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो। मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने…











