दलित समुदायकै भएकाले मलाई प्रदेश प्रमुखबाट हटाए : तिलक परियार
Onप्रदेश २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन । साइलेन्ट नै छु…










