महेन्द्रनगरमा बुहारी र नातीले चिर्पट हिर्काएर गरे बृद्धको हत्या
Onघरायसी विवादका क्रममा कुटपिट गरेर बुहारी र नातीले एक बृद्धको हत्या गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनको कुर्टाइबाट ७६ वर्षीय प्रेम थापाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…











