सुदूरका कोभिड अस्पताल खाली
Onसुदूरपश्चिममा निर्माण गरिएका कोभिड अस्पताल खाली भएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा दुई जना मात्र बिरामी उपचाररत छन्। अन्य कोभिड अस्पताल भने रित्तिएका छन्। केही महिना अगाडिसम्म कोरोना संक्रमितले भरिएको उक्त कोभिड अस्पतालमा हाल दुई जना मात्र बिरामी उपचाररत…









