सङ्क्रमण घटेसँगै धनगढीको कोरोना अस्पताल रित्तियो
Onकैलालीको धनगढीस्थित सेती अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिएको छ ।केही महिना अगाडिसम्म कोरोना सङ्क्रमितले खचाखच हुने अस्पताल अहिले रित्तिन थालेको हो । नयाँ सङ्क्रमण दर घटेपछि अस्पताल खाली भएको अस्पताल जनाएको छ । कोरोना भाइरसले महामारीको रुप लिएको बेला प्रदेश सरकारको लगानीमा…










