गोदावारीमा पनि जिपलाइन सञ्चालन
Onललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा जिपलाइन सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनभित्र करिब ७ किलोमिटरको दुरीमा रहेको जिपलाइन सञ्चालनमा ल्याएका हुन् । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय…










