
बाजुरामा निःशुल्क स्वास्थ्य शिविर, सयौँ सर्वसाधारणले लिए स्वास्थ्य सेवा
Onबाजुरामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्लाको हिमाली गाउँपालिकाको आयोजना र जिल्ला अस्पताल बाजुराको प्राविधिक सहयोगमा ४ दिने स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको हो। पौष २८ देखि माघ २ सम्म चलेको स्वास्थ्य शिविर सञ्चालन भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द…