कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु
Onकैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी स्थित अस्थाइ कोरोना अस्पतालमा उपचारारत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठका अनुसार फागुन ३ गते अस्पतालमा भर्ना भएका…










