गड्डाचौकीबाट २ रकमसहित सात जना जुवाडे पक्राउ
Onकञ्चनपुरको गड्डाचौकीबाट ७ जुवाडी पक्राउ परेका छन। भिमदत्त नगरपालिका– १० गड्डाचौकीबाट २ लाख नगदसहित ७ जना जुवाडी पक्राउ परेका हुन्। गड्डाचौकीमा रहेको करण वार एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बताए।…










