बतासे झरनामा भौतिक पूर्वाधार निर्माण सुरु
Onकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीमा रहेको पर्यटकीय क्षेत्र बतासे झरनामा भौतिक पूर्वाधार निर्माणको कार्य सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत कपडा फेर्ने तीन कोठे भवन, प्याराफिट र शौचालय निर्माणको कार्य अगाडि बढाइएको छ ।…










