भीम रावलको तर्क–ओलीले तुरुन्त राजिनामा दिनुपर्छ
Onनेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि गरेपछि बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै…











