बिहीबार सुदूरपश्चिमका सबै अदालतमा शोक बिदा
Onमंगलबार साँझ पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्चका न्यायाधीश संलग्न सर्वोच्चको बुधबार बसेको फुलकोर्ट बैठकले शोक मनाउन बिहीबार मुलुकभरका सबै अदालत तथा न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार सुदूरपश्चिमका ९…








