मझगाँउ विमानस्थल संघर्ष समितीद्धारा सरकारलार्ई धन्यवाद ज्ञापन
Onलामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएसँगै मजगाउ मझगाँउ विमान स्थल पूर्नसंचालन समितीले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। समितिले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो। मझगाँउ विमान स्थल पूर्नसंचालन समितिका सह–संयोजक तिलक भट्टले जनताको संघर्ष मर्म…










