सहिदको सपना मर्न दिँदैनौँ : विप्लव
Onनेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् । राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने…









