कैलाली जनपुस्तकालयका अध्यक्ष टी.एन जोशीलाई कोरोना पुष्टि
Onकैलाली जनपुस्तकालयका अध्यक्ष डा.टी.एन जोशीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परिक्षण गरिएकोमा उनको शनिबार रिर्पाेट पोजेटिभ आएको हो । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत संक्रमण पुष्टि भएको जनाएका छन् । उनले सम्पर्कमा…