बैतडीको शिवनाथमा अपाङ्गता परिचयपत्र बितरण शुरु
Onबैतडीको शिवनाथ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बितरण शुरु गरेको छ। गाउँपालिकाले पहिलोपटक परिचयपत्र बितरणको काम शुरु गरेको हो। हालसम्म ४ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको शिवनाथ गाउँपालिकाका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता भण्डारी (कुँवर)ले जानकारी दिए। यसअघि महिला बालबालिका…