संसद विघटनविरुद्ध कांग्रेसको आज सबै स्थानीय तहमा प्रदर्शन

संसद विघटनविरुद्ध कांग्रेसको आज सबै स्थानीय तहमा प्रदर्शन

On

नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभरका पालिकाहरूमा प्रदर्शन गर्दै छ। शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गरेका छन्। जारी विज्ञप्तीमा सभापति देउवाले संसद विघटनको कार्यलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उल्लेख गर्दै जनभावना…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

On

मुलूकभर गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।…

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

On

विद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको ज्यादती र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ’कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो। नेकपाका महासचिव विप्लवले…

मंगलवार थप ४३० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

मंगलवार थप ४३० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४३० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

बुधवार थप ४ सय ९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

बुधवार थप ४ सय ९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ४९५ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। बितेको २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको…

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

On

काठमाडौं ,मंसिर २४,। नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर २५ गते देशैभर संघर्ष चर्काउने तयारी गरेको छ । यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि क्रान्तिकारी माओवादीले अग्रगामी विकल्पसहित संघर्ष चर्काउने तयारी गरेको हो। पार्टीको…

बाडीएका नेता : ओली पक्षका ११ मध्ये ८ सांसदले गरे मुख्यमन्त्री शाहीको सर्मथन

बाडीएका नेता : ओली पक्षका ११ मध्ये ८ सांसदले गरे मुख्यमन्त्री शाहीको सर्मथन

On

काठमाडौं–कर्णाली प्रदेशको नेकपा विवादमा नयाँ मोड आएको छ। प्रधानमन्त्री केपी ओली निकट मानिएका ११ जनामध्ये ८ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री शाहीलाई सर्मथन गर्ने निर्णय गरेका छन्। उनीहरुको यो निर्णयपछि मन्त्रिपरिषद पुनर्गठन पनि पर धकेलिएको छ। केपी ओली निकट मानिएका यमलाल कडेँलको नेतृत्वमा…

तरकारीखेती प्रति आकर्षित हुदै बर्दघाट नगरका कृषक

तरकारीखेती प्रति आकर्षित हुदै बर्दघाट नगरका कृषक

On

रवि पाण्डेय, नवलपरासी ,बैशाख १२ । बर्दघाट नगरका कृषक तरकारीखेती तर्फ आकर्षित भएका द्धन । बर्दघाट नगरका किसान चन्द्रबहादुर बुढा मगरको बिहानदेखि साँझ सम्म दिनभरको समय खेतमै बित्छ । बिहान उठ्यो खेतमा गयो खाना खाने बेला बाहेक उहाँलाई खासै फुर्सद नै हुदैन…