अब कक्षा ११ र १२ मा पनि गणित अनिवार्य विषय बन्ने

अब कक्षा ११ र १२ मा पनि गणित अनिवार्य विषय बन्ने

On

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने…

थप १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

थप १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

On

गत २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३३ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल…

शनिबार सुजुकीका गाडी खरिदमा ३ लाखसम्म छुट

शनिबार सुजुकीका गाडी खरिदमा ३ लाखसम्म छुट

On

भोली माघ १७ गते शनिबार मारुती सुजुकीका गाडी खरिदमा ३ लाखसम्मको नगद छुट पाइने भएको छ । नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले ‘सुपर स्याटरडे’ नामक कार्यक्रममार्फत नगद छुटको योजना ल्याएको हो । सुजुकीका कार किन्दा ग्राहकले आकर्षक छुट पाउने यो योजना…

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

On

नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुुसार आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा भने बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको…

अब उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने

अब उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने

On

काठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत जनाएका…

थप २१३ जनामा कोरोना संक्रमण

थप २१३ जनामा कोरोना संक्रमण

On

पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन्…

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर ! शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाइयो

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर ! शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाइयो

On

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ। कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको कान्तिपुर दैनिकमा उल्लेख छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको…

थप २८३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

थप २८३ जना संक्रमित थपिए, ३ जनाको मृत्यु

On

नेपालमा कोरोना भाइरसका २ सय ८३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७० हजार ३७५ जना पुगेको छ। पछिल्लो चौबीस घण्टामा चारहजार ३८२ जनाको पीसीआर परीक्षण…

आइतवार २६६ संक्रमित थपिए , ५ जनाको मृत्यु

आइतवार २६६ संक्रमित थपिए , ५ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७…

शनिवार थपिए २४० संक्रमित, ६ जनाको मृत्यु

शनिवार थपिए २४० संक्रमित, ६ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २४० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७…