सासद महताद्वारा क्षेत्रका जनताका गुनासा सुन्दै समाधान गर्न सचिवालय
Onसुनिल राना कञ्चनपुर, २५बैशाख प्रतिनिधी सभा सदस्य(सासद) ज्ञानेन्द्र सिह महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय संचालनमा ल्याएका छन । कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित सासद महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय संचालनमा ल्याएका हुन…









