कञ्चनपुरका सुुकुमबासी उत्रिए सडकमा
Onखडक कोली कञ्चनपुर, १जेठ सरकारले काठमाण्ठौँमा सहितका विभिन्न जिल्लाहरुमा सुकुमबासी बस्ती खाली गराउन थालेपछि कञ्चनपुरका सुकुमबासी पनि आन्दोलित भएका छन । काठमाण्डौँ सहित देशभर सुकुमबासी बस्ती खाली गराउने तयारी थालेपछि कञ्चनपुरका सुकुमबासी आन्दोलित भएका हुन । सरकारले अतिक्रमित जमिन खाली गराउन थालेपछि…










