अराजकता नछोडे कारवाही : रावल
Onमहेन्द्रनगर सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावलले मुलुक र पार्टी भित्रको अराजकताको अन्त्य आवश्यक रहेको बताउनु भएको छ । नेकपा (एमाले) शुक्लाफाँटा नगर कमिटीको पूर्ण बैठकलाई शुक्रबार झलारीमा सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य रावलले भन्नुभयो, “या…










