
समाजवादी निकट अनेरास्ववियु चुनावी मैदानमा
Onआगामी ५ चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले कञ्चनपुरका क्याम्पसहरुमा उम्मेदवारी दिएको छ । समाजवादी निकट अनेरास्ववियूका कञ्चनपुर संयोजक प्रज्वल कुँवरले जिल्लाका त्रिविको आंगिक सहितका सम्बन्धन प्राप्त क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएको बताए । उनका अनुसार भानु बहुमुखी क्याम्पस…