कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल
Onबिरेन्द्र बाग महेन्द्रनगर ०९ भदौ । कञ्चनपुरमा नेकपा (एमाले) कृष्णपुर नगर कमिटिले कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरेको छ । नगर कमिटिको निर्णय अनुसार एमालेले टोल–टोलमा गएर संगठीत सदस्यहरुसँग भेटघाट सुरु गरेको हो । एमाले कृष्णपुर नगर कमिटी सचिव नरेश कार्कीले भदौ छ…










