बिरामी पत्रकार विवशलाई भीमदत्तकी उपप्रमुख लेखकद्वारा उपचार खर्च
Onकञ्चनपुर, असोज २३ कञ्चनपुरको भीमदत्त नगरकी उपप्रमुख निमल लेखकले बिरामी पत्रकार रवि विवशलाई उपचार खर्च सहयोग गरेकी छिन । केहीदिनदेखि महाकाली अस्पतालमा उपचारार्थ पत्रकार विवशलाई उपप्रमुख लेखकले उपचारमा टेवा पु¥याउने उदेश्यका साथ नगद सहयोग गरेकी हुन । उपप्रमुख लेखकले आफ््नो भत्ता बाफतको…










