काँग्रेस नेता बोहराले आफुलाई जेनजी आन्दोलनमा किन गएको भनेर कुटपिट गरेको भन्दै युवा धानुक लाईभमै आएर झुण्डिए
Onकञ्चनपुर, २४ मंगलबार जेनजी आन्दोलनले कञ्चनपुर रणभूमि बन्यो । पहिलो दिन शान्त रहेको आन्दोलन दोस्रो दिन जिल्लाका विभिन्न ठाँउ ठाँउमा आकासभरी धुवाको मुस्लो मात्रै देखियो । व्यक्तिका घरदेखि सार्वजनिक सम्पत्ती लुटपाट, तोडफोड एव आगजनी जस्तो बिध्वङ हुँदा पनि मानविय तर्फ कुनै क्षति…









