सुदूरपश्चिमका उत्कृष्ट तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित, खेल विकासमा नयाँ ऊर्जा
Onहेमा भट्ट धनगढी । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल तेक्वान्दो संघ, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ र कैलाली जिल्ला तेक्वान्दो संघको संयुक्त आयोजनामा शनिबार धनगढीमा उत्कृष्ट तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको…









