नेकपा र एमालेविच प्रादेशिक सरकार बनाउन गठबन्धन, सुपमा खगराज भट्ट मुख्यमन्त्री बन्दै
Onकेशव थापा कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) र नेकपा –एमाले)विच प्रादेशिक सरकार बनाउने विषयमा गठबन्धन भएकोछ । नेकपा र एमालेविच तीन बुँदे सहमती भएको जनाएको छ । शनिबार नेकपा नेता बर्षमान पुन(अनन्त)को निवासमा नेकपा संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा…










