युवा : काम गर्ने कि देश छोड्ने ?
Onहिमेश थापा, नेपालको हरेक कुनामा आज एउटै प्रश्न गुञ्जिरहेको छ— ‘काम गर्ने कि देश छोड्ने ?’ यो केवल व्यक्तिगत निर्णयको विषय होइन; यो सामाजिक संरचना, आर्थिक अवस्था, नीतिगत कमजोरी र मानसिकताको प्रतिबिम्ब हो। विशेषगरी सामाजिक क्षेत्रमा सक्रिय हुन खोज्ने, उद्यम सुरु गर्न…










