टिकट खोसिएका एमाले कञ्चनपुरका चार नेतालाई थप पाटीबाट कार्बाही
Onकञ्चनपुर । आगामी ४मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि कञ्चनपुरका चार नेता थप कार्बाहीमा परेका छन । जिल्लाबाट प्रदेहश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सिफारिस भएका तर, टिकट नपाएर अन्यायमा परेका चार जना थप पाटीबाट कार्बाहीमा परेका छन…










