माओवादी नेतृ नेगीले भनिन, ‘संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धन जित्नुको विकल्प छैन’

माओवादी नेतृ नेगीले भनिन, ‘संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धन जित्नुको विकल्प छैन’

On

नेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको विकल्प नभएको बताएकी छिन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र ३ मा खटिएकी माओवादी नेतृ नेगीले संविधानको रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जित्नुको…

जनताससंग छलफल गर्दै बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का उम्मेदवार बिना मगर

जनताससंग छलफल गर्दै बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का उम्मेदवार बिना मगर

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको जताजतै चर्चा परिचर्चा चलेको छ । सिङ्गो मुलुक चुनावमयी भएको छ । राजनीतिक र तिनका उम्मेदवार सहित केही स्वतन्त्र उम्मेदबार पनि चुनावी संघारमा होमिएका छन । यही सिलसिलामा कञ्चनपुर निर्वाचन…

वाणिज्य संघका अध्यक्षद्वय जोशी र साउद चुनावी मैदानमा

वाणिज्य संघका अध्यक्षद्वय जोशी र साउद चुनावी मैदानमा

On

कञ्चनपुर, १ कार्तिक आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारसंगै केही फरक क्षेत्रबाट समेत उम्मेदवार बनेका छन । यस पटक कञ्चनपुरमा उद्योगी, व्यवसायी क्षेत्रबाट समेत उम्मेदवार बनेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर…

माओवादी कञ्चनपुरले भन्यो, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन सकृय भएर खटिनुहोस’

माओवादी कञ्चनपुरले भन्यो, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन सकृय भएर खटिनुहोस’

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि नेता कार्यकर्तालाई आब्हान गरेको छ । माओवादी केन्द्र कञ्चनपुरले जिल्लाका ३ प्रतिनिधी र ६ प्रदेश सभाका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउनका लागि नेता कार्यकर्तालाई आब्हान गरेको हो ।…

सीमा क्षेत्रबाट सहजै सेटिङ्ग गरेर महेन्द्रनगर पु¥याएको अवैध समान प्रहरीको फन्दामा 

सीमा क्षेत्रबाट सहजै सेटिङ्ग गरेर महेन्द्रनगर पु¥याएको अवैध समान प्रहरीको फन्दामा 

On

कञ्चनपुर । भारतबाट सहजै सीमा क्षेत्र भएर नेपाल(महेन्द्रनगर बजार)मा पु¥याएको अवैध समान प्रहरीले नियन्त्रणमा लिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी छन ।तर, अवैध समान धमाधम भित्र्रिरहेका बेला प्रहरीलाई नै तस्कर तह लगाउनुपर्ने बाध्यता छन । निर्वाचनका बेला प्रहरीले निर्वाचन सहित आन्तरिक…

क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानालाई बहुमतका साथ जिताउने निर्णय

क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानालाई बहुमतका साथ जिताउने निर्णय

On

कञ्चनपुर ।कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक सम्पन्न भएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा काँग्रेस, माओवादी बेलडाँडीका नेताहरुले केन्द्रमा दलहरुविच भएको सहमती अनुरुप पालिकामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने…

जनताको चाहना अनुरुप म फेरी चुनावी मैदानमा होमिए : रावल

जनताको चाहना अनुरुप म फेरी चुनावी मैदानमा होमिए : रावल

On

कञ्चनपुर । कञ्चनपुर क्षेत्र ३(क) मा नेकपा एकीकृत समाजवादीले चुनावी प्रचारप्रसार शुरु गरेको छ । सोमबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीबाट चुनावी प्रचारप्रसार शुरु गरेको हो । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपसचिव राजेन्द्र पाण्डेयले समाजवादी चुनावी प्रचारप्रसारमा होमिएको बताए । उपसचिव पाण्डेले चुनावी…

पुनर्वासका एमाले प्रभावशाली चार नेताद्वारा पाटी परित्याग घोषणा

पुनर्वासका एमाले प्रभावशाली चार नेताद्वारा पाटी परित्याग घोषणा

On

कञ्चनपुर । नेकपा एमाले निर्वाचन क्षेत्र १को विवाद चरम उत्कर्षमा पुगिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा टिकटको विषयलाई लिएर विवाद दिन दुई गुना चुलिरहेको छ । पार्टीमा हालै प्रवेस गरेका पार्टी संकटमा परेका बेला पाटी…

कञ्चनपुरमा बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन,   प्रेस सेन्टरले गर्यो महत्वपूर्ण निर्णय

कञ्चनपुरमा बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन,  प्रेस सेन्टरले गर्यो महत्वपूर्ण निर्णय

On

महेन्द्रनगर । प्रेस सेन्टर कञ्चनपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा कञ्चनपुरबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन रणनीतिक रुपमा काम गर्ने निर्णय गरेको छ । प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुण भट्टको अध्यक्षतामा आज शुक्रबार…

यि हुन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धका निर्वाचन परिचालन समिति कमाण्डर 

यि हुन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धका निर्वाचन परिचालन समिति कमाण्डर 

On

आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र(बाम, लोकतान्त्रिक) गठबन्धनले संयुक्त चुनाव प्रचार प्रसार समिति बनाएको छ । शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनको पुनर्वासमा बसेको बैठकले संयुक्त चुनाव प्रचार प्रसार…