Category: ७ नं प्रद्रश
वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी
Onकञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन । वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।…
बाम लोकतान्त्रिक गठबन्धनबाट २(क)मा माओवादी युवा नेता सरल उम्मेदवार
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २(क)बाट नेकपा माओवादी केन्द्रंका युवा नेता ओम विक्रम भाट(सरल)ले टिकट पाएका छन । क्षेत्र २(क र ख)बाट सिफारिस भएका भाटले माओवादी केन्द्रबाट प्रदेश सदस्यमा टिकट पाएका हुन । माओवादी जनयुद्ध हुदै दुई दशकबढि…
एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा पार्टी परित्यागदेखि स्वतन्त्र चुनावमा भिड्ने घोषणा
Onकञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र टिकट विवाद उत्कर्षमा पुगेको छ । एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको विषयलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको हो । प्रदेश तथा प्रतिनिधी सभा…
क्षेत्र १ एमालेमा चरम विवाद एमाले पुरना नेता सुवेदीद्वारा पाटी परित्याग, पातल पनि चरम असन्तुष्ट
Onकञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र सहित क्षेत्र १मा टिकट विवाद उत्कर्षमा पुगेको छ । सबैभन्दा बढि क्षेत्र १मा एमालेमा विवाद ओईरिएको छ । एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको…
एमाले क्षेत्र १मा संघ तर्फको टिकट वितरणमा व्यापक असन्तुष्टी एमाले नेताद्वय सुवेदी र थापामाथि घात
Onकञ्चनपुर । नेकपा एमालेले राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)सग गठबन्धन गरेर आगामी निर्वाचनमा भाग लिने भएको छ । राजतन्त्र फर्काउनुपर्ने एजेण्डा बोकेको राप्रपासंग गणतन्त्रको पक्षधर एमालेले चुनावी गठबन्धन गरेर ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सहभागि हुने भएको छ । टिकट…
सुदूरपश्चिमका बिभिन्न शक्तिपिठहरूमा पशुबली गरेर महाअष्ठमी जाँत मनाए
Onसुदूरपश्चिमका बिभिन्न शक्तिपिठ मन्दिरहरूमा महाअष्ठमी जाँत मनाएको हो । सुदूरपश्चिममा रहेका डिलाशैनी भगवती, कफलाशैनी भगवती, लगायत विभिन्न भगवती देवीका मन्दिरहरूमा पुजाआजा गरेर पशुबली गरी महाअष्ठमी जात मनाइएको छ । परापुर्वकाल देखि चलिआएको मैलिक संस्कृतिको रूपमा मनाइने दशैं महाअष्टमीमा बिभिन्न सक्तिपिठहरूमा देविको…
सारथी अस्पताल प्रालिले डिलाशैनी भगवती मन्दिरमा गर्यो एक दिने नि:शुल्क स्वास्थ्य चेकजाँच शिविर
Onसारथी अस्पताल प्रालिले डिलाशैनी भगवती मन्दिरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चलान गरेको छ । सारथी अस्पताल प्राली धनगडीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा रहेको डिलाशैनी भगवती मन्दिरमा महाअस्टमीको जातको अवशरमा श्रद्धालु भक्तजनलाइ निशुल्क स्वास्थ्य चेकजाँज गरिएको हो । डिलाशैनी भगवती मन्दिरमा महाअस्टमीको…
बेलौरी नगरपालिकाद्वारा शुभकामना आदान प्रदान कार्यक्रम
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुक्रबार बेलौरी नगरपालिकाले दशौँ, तिहार एव छठको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । बेलौरी नगरका जनप्रतिनिधीले दशौँ, तिहार एव छठका बेला लोक संस्कृति संरक्षण गर्ने गराउने उदेश्यले…
पहिलो पटक तिलाचौरमा रामलीला महोत्सव हुँदै
Onकञ्चनपुर । कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा पहिलो पटक रामलीला महोत्सव संचालन हुन लागेको छ । कञ्चनपुर रामलीला समिति र रामलीला संञ्चालन मुल आयोजक समितिको आयोजनामा रामलीला महोत्सव संचालन हुन लागेको हो । शुक्रबारदेखि भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित त्रिभुवन माध्यामिक विद्यालयको प्राङगणमा…

