भौतिक पूर्वाधार विकासमन्त्री सोडारीका छोरा पक्राउ
Onसुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। आइतबार कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान…











